Close sidebar

२१ माघ, सिन्धुपाल्चोक। राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि दबाब यात्रा सुरु गर्दैछ। मिसन ८० नाम दिईएको उक्त यात्रा रवि लामिछानेको नेतृत्वमा सिन्धुपाल्चोकको मेलम्ची बजारबाट सुरु हुदैछ। मेलम्ची खानेपानी अझै काठमाण्डौ नआई पुगेको भन्दै दबाब दिन उक्त यात्रा गर्न लागेको सांसद सुमना श्रेष्ठले जानकारी दिईन। मेलम्ची खानेपानी अफिस बाहिरको चौरमा बिहानको ठीक १० बजे सबै सांसदलाई जम्मा […]