Close sidebar

७ फाल्गुन, मेलम्ची। यतिबेला भीम उपाध्यायमाथि भ्रष्टाचारको मुद्दा परेको समाचार थाहा नपाउने नेपाली कमै होलान। किन यो समाचार चर्चाको विषय बन्यो त ! यस बारे पछि छलफल गरौला। कोही यो समाचार बाट खुसी छन् भने ती हुन् महेश बस्नेत। महेश बस्नेतलाई लाग्छ कि भीम उपाध्याय एमाले विरोधि हुन्। भीम उपाध्याय पनि एमालेले गरेका गल्ति सामाजिक […]

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले हिजोमात्र फाल्गुन १ गते भृकुटीमण्डपमा विशाल सभा गरे। उक्त सभामा थुप्रै युटुबरहरु र केहि राष्ट्रवादी नागरिकहरु उपस्थित थिए। यति धेर युटुबरहरु प्रसाईलाई पछ्याउनुको कारण के होला त? यहि प्रश्न आम मानिसहरु यति बेला गरिराखेका छन्। अभियानको सुरुवाती चरण देखिनै युटुबरहरुले प्रसाइलाई भरपुर साथ दिइराखेका छन्। यस पछिका कारण विविध […]