Close sidebar

१७ माघ, सोलुखुम्बु। मुन स्टार क्लबले आफ्नो वार्षिक उत्सवको अवसरमा सोलुखुम्बुमा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गर्नेभएको छ। ४२ किलोमिटर दुरीको म्याराथन कार्तिक ५ गते सोमबार (October 21, 2024) गरिने भएको छ। अन्तर्राष्ट्रिय रुपमा हुने म्याराथनमा १६ वर्ष माथिका स्वदेशी तथा विदेशी महिला/पुरुष सहभागी हुन पाउने व्यवस्था मिलाइएको छ। म्याराथनमा पहिलो हुनेलाई ३ लाख, दोस्रोलाई २ लाख […]