Close sidebar

रवि लामिछाने गृहमन्त्री बन्दै?

२१ फाल्गुन, काठमाडौं। माओवादी-कांग्रेसको सत्ता गठबन्धन भत्किएको छ । यो संगै माओवादी एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने तयारी रहेको कुरा बाहिरिएको छ। एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन्।

रास्वपा र राप्रपा पनि सरकारमा सहभागी हुने भएका छन्। रवि लामिछाने गृहमन्त्री बन्ने सम्भावना प्रवल रहेको छ।

नेकपा एमालेको सचिवालय बैठक चल्दा चल्दै जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुगेका छन्।

सम्बन्धित खवर