Close sidebar

जीबी राई पक्राउ परेको कुरा हल्ला मात्र : प्रहरी प्रमुख

२४ फाल्गुन, काठमाडौं। सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राई पक्राउ परेको विषय हल्ला मात्र भएको नेपाल प्रहरीका प्रमुख बसन्तबहादुर कुँवरले बताएका छन्।

हामीसंग फोनमा कुरा गर्दा उनले भने – “पक्राउ परिसकेका छैनन्। पक्राउ परेको भए थाहा भइहाल्थ्यो नि। हल्लाको पछाडि नलाग्न आग्रह गर्दछु।”

सम्बन्धित खवर