Close sidebar

नेपालगंजमा डाकाहरुको कुटपिट बाट एकको मृत्यु

२४ फाल्गुन, नेपालगंज।  नेपालगंजमा मध्य रातमा डाँकाहरुको कुटपिट बाट एक व्यक्तिको मृत्यु भएको छ भने केही घाईते छन्।

नेपालगंजको खजुरा रोड पुरानो जय नेपाल ईट्टा उद्योग अगाडि एक घरमा मध्य रातमा डाँकाहरुको समुहको डकैति र कुटपिट बाट श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाईते छिन। शंकास्पद केही व्यक्तिहरुलाई प्रहरिले नियन्त्रणमा लिएको छ।

 

सम्बन्धित खवर